Girlfriend र Boyfriend

Girlfriend  र Boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई फोन
गर जब तिम्रो बिहे हुन्छ ।


No comments:

Post a Comment