बैरो :- ए साथी हो ..... सुन त घोडाको टापको आवाज सुने, कोही घोडा चढेर आए जस्तो छ?
अन्धो :-अं तैले ठीक भनिस, हेर्दैमा डाकू जस्तो छ हेर...हेर
लंगड़ो :-उठ न त साथी हो त्यसलाई लात्तैलात्तले भकाभक हानौ
भिखारी :-त्यस्तो कुरा नगर न यार,तिमीहरु गयौ भने त त्यसले मलाई लुटछ नि

No comments:
Post a Comment