characterless

१ दिन एउटा केटी सुगा किन्न गइछ:
केटी: यस्को बिशेषता के हो?
पसले: यो बोल्छ
केटीले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: तँ त एकदम characterles देखिन्छेस्
केटी : यो त कस्तो बक्तमिज
रैछ!
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो-'भन् अब पनि गाली गर्छस्?'
सुगा: कहिल्यै गर्दिनँ !
केटी: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ?
सुगा: तिम्रो श्रीमान् हो !
केटी: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर
केटी: ३ जना ?
सुगा: ह्या पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो characterless
भनेर.।।।।

No comments:

Post a Comment