लाल पुर्जा

केटो  : डार्लिङ ! तिम्रो नाम आफ्नो हातमा लेखु
कि छातीमा ? .. .. ... .. ... ..
केटी : यता उता लेख्ने  कुरा नगर !
यदि साँचो माया गर्छौ भने तिम्रो घडेरीको लालपुर्जामा लेख !

No comments:

Post a Comment