चोर

राम  : आमा आज मेरो साथी आउदैँ छ.......
घरमा भएका सबै खेलौना  लुकाइदिनु।।
आमा : किन तिम्रो साथी चोर हो र?
राम : होइन क्या, उसले आफ्नो खेलौना चिन्न
सक्छ नी त !!!!!!

No comments:

Post a Comment