हर्क़े बिरामी भएर डक्टरको मा पुगेछ:
डक्टर:के भयो तपाईंलाई ???
हर्क़े :हिजो देखी ज्वरो आई रा'छ डाक्टर साब' ! मुटु पनि हिजो देखी दुखी रा'छ, कता कता पेट पनि दुखी राछ : डक्टर:तपाईं रक्सी पिउनुहुन्छ ???
हर्क़े : ह्या हजुर पनि...ल ल तपाईं नै भन्नुहुन्छ भने त..हल्का आधा प्याक जती लेराउनुस न त
:

No comments:
Post a Comment