मसान घाट

न्यायाधीस :- तिमीले यो कार कहाबाट चोरेर ल्याएको?
चोर :-श्रीमान मैले यो कार चोरेको हैन
न्यायाधीस :- नचोरेको  भए  कहाबाट आयो यो कार तिमी संग
चोर :- मैले यो कार मसान घाट माँ देखे, मैले सोचे यो कार को मालिक मर्यो, त्यसैले लेर आए

No comments:

Post a Comment