केटोः म तिमीलाई नछोइकनै किस खान सक्छु ।
केटीः यो त हुनै सक्दैन ।
केटोः त्यसो भए लौ ५०-५०
रुपैयाँको बाजी थापौं ।
केटीले मानेपछि केटोले उसलाई च्याप्प
समात्यो र मज्जाले किस गर्यो ।
केटीः खै त‚ तिमीले छोयौं त ?
केटाः ठीक छ‚ मैले हार माने‚ लौ राख यो५०
रुपैयाँ ।